औषधी/उपचार Archives | Page 69 of 69 | Khabarhub Khabarhub

डा. कायस्थ भन्छन्ः शिशूलाई ठेउला आए ज्यानै जानसक्छ

काठमाडौं– अहिले मौसम परिवर्तनको समय छ । गर्मी मौसममा शुरु भएसँगै धुलोधुँवा र वातावरण प्रदूषणको मात्रा पनि बढ्न थाल्छ । गर्मीको मौसममा सरुवा रोगको संक्रमण पनि बढ्छ । गर्मीको समयमा मानिसमा छाला सम्बन्धी विभिन्न समस्याहरु देखिन्छ । गर्मी शुरुभएसँगै अस्पतालमा ठेउलाका बिरामीहरु बढी आउने गरेको वीर अस्पतालका चर्म तथा यौन रोग विभागका प्रमूख डा. भाष्कर…