Live on
Your Voice, Your Power
व्यस्त जीवनशैलीका बीचमा तपाईंमा अत्याधिक थकमा हुन सक्छ । तर, सामान्य अवस्थामा पनि थाक्नुहुन्छ भने ख्याल गर्न जरुरी छ । त्यस्तै, कामबाट हैरान हुनुभएको छ भने, तपाईंलाई अत्यधिक थकान अर्थात 'बर्नआउट'ले सताइरहेको हुनसक्छ। विश्व स्वास्थ्य सङ्गठनले अत्यधिक थकानलाई कामका क्रममा आउने प्रक्रिया भन्दै 'बर्नआउट'लाई सफलतापूर्वक व्यवस्थापन हुन नसकेको कार्यालयमा चरम तनावका लक्षण देखिने व्याख्या गरेको…