टिप्स « Khabarhub

टाउकोको छालाबाट किन दुर्गन्ध आउँछ ? 

काठमाडौं- जब कपालबाट नराम्रो गन्ध आउँछ, तब हामी त्यसलाई धुन्छौँ । तर पनि गन्ध कायमै रहन्छ ? यस्तो हुनुको कारण सधैँ कपाल राम्ररी सफा नगर्नु वा त्यसमा फोहोर रहनु नै हुन्छ भन्ने छैन ।  कपालबाट गन्ध आउनुका पछाडि चाया वा अत्यधिक पसिना आउने जस्ता विभिन्न कारणहरू हुन सक्छन् ।  वास्तवमा, कपालमा भएको पसिना तेल र ब्याक्टेरियासँग…