टिप्स « Khabarhub

हाँस्दा आयु बढ्ने अध्ययनको निष्कर्ष

काठमाडौं - हरेक वर्ष मार्च ७ तारिखमा विश्व हाँसो दिवस मनाइन्छ। अर्को साता मनाइने हाँसो दिवसको सन्दर्भमा आज हामीले यसैसँग सम्बन्धित सामग्री तयार गरेका छौँ। हाँसो एक प्रकारको सकारात्मक अनि शक्तिशाली भाव हो। यो जो कोहीमा हुनु आवश्यक छ। यसले जीवनमा रस अनि आशा थप्दै जाने प्रेरणा दिन्छ। हाँसो मानिसको मनमा उब्जने भावना हो। कयौँ…