टिप्स « Khabarhub

मौसम परिवर्तनसँगै देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

काठमाडौं -अहिले विस्तारै जाडो घटेर गर्मी बढ्ने क्रम सुरु भएको छ। मौसम परिवर्तनले स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ। मौसम परिवर्तनसँगै शारीरिक अवस्थामा पनि धेरै परिवर्तन भइरहेको हुन्छ। विशेष गरेर यो मौसममा ब्याक्टेरियाका कारण ज्वरो, रुघाखोकी जस्ता सरुवा रोग लाग्ने सम्भावना धेरै हुन्छ। मौसम परिवर्तनको समयमा बिहान बेलुका चिसो तथा दिनमा गर्मी बढ्नुका साथै अत्याधिक प्रदूषण…