टिप्स « Khabarhub

हिटरले ज्यान जोखिममा

जाडो मौसम छ। जाडोसँग जुध्न या बच्नका लागि हिटर बाल्नैपर्छ। यो चिसिँदै गएको वायुलाई सन्तुलित तापमानमा राख्ने कृतिम काइदा हो। खासगरी बुढाबुढी, रोगी, सुत्केरीका लागि यसले फाइदा नै दिन्छ। यसले मानिसलाई चिसोबाट राहत दिन्छ। तर यसले स्वास्थ्य र स्किनमा पनि क्षति गर्ने चिकित्सकले बताएका छन्। त्यसैले, तपाईं हिटर वा ब्लोअरको प्रयोग गर्दै हुनुहुन्छ भने पहिला…