टिप्स « Khabarhub

गोलभेँडा, साग र दूध धेरै भएर फ्याँक्ने अवस्था आए के गर्ने ?

धेरै फलफूल किनेर राख्दा कैयौँ पटक सेवन गर्न नपाइ ती फलहरू कुहिएर वा सुकेर नष्ट हुन्छन् । फल भण्डार गरेर वा वासी राखेर खानु लाभदायक हुँदैन । त्यसैले त्यति नै फल खरिद गर्नु पर्दछ जति आवश्यक होस् । तथापि सेवन गर्न नपाइ फल कुहिए के गर्ने ? यदि फल सेवन गर्न नपाई खराब हुन लाग्यो…