टिप्स « Khabarhub

पेटको परम मित्र पुदिना

पुदिना एक अत्यन्त सुगन्धित र सर्वप्रिय मसला हो । यसमा हुने एक प्रकारको मधुर सुगन्धयुक्त तैलीय सत्वबाट पिपरमेन्ट पनि बन्दछ । सबैले अनुभव गरेको कुरा हो कि पुदिनाले गर्मी मौसममा निकै उपयोगी मसलाको काम गर्दछ । यसले गर्मीबाट उत्पन्न रोगहरुबाट बचाउनुका साथै पेटमा शीतलता र सुरुचि प्रदान गर्दछ । यसको प्रयोग खाना, पेयपदार्थ, चटपटे आइटम…