Live on
Your Voice, Your Power
चैत लागेसँगै हरेक अभिभावकको चिन्ता आफ्ना बालबालिकाको परीक्षामा रहने गर्दछ । परीक्षामा अब्बल अंक ल्याउन अत्यधिक लगनका साथ पढ्न आवश्यक हुन्छ । केवल अध्ययन र अभ्यासले मात्र परीक्षामा सफलता दिलाउँछ । तर कतिपय बालबालिका पढ्न मन गर्दैनन् । यस्तोमा धार्मिक मान्यता अनुसार केही उपाय गरे बालबालिकाको मन पढाइमा लाग्ने छ । यसकालागि के गर्ने ?…