टिप्स « Khabarhub

टाउकोमा चाया हुनै नदिन के गर्ने, भइहाले कसरी हटाउने ?

मानिसको टाउकोमा छाला मर्ने र नयाँ पैदा हुने क्रम निरन्तर चलिरहन्छ । त्यसक्रममा टाउकोमा सेता, मसिना, फुस्रा दागहरू, धुलो देखिन थाल्छन् । यसैलाई हामी चाया भन्छौँ । गर्मी मौसमको तुलनामा जाडोमा चायाको समस्या बढी हुन्छ। चाया पर्ने कारण  कपालमा तेल धेरै हुँदा । फङ्गस । हर्मोनमा हुने परिवर्तन । वंशाणुगत  । लामो समयसम्म ननुहाउनु ।…