टिप्स « Khabarhub

तीजको दरमा के खाने के नखाने ?

काठमाडौं – हिन्दु नारीको महत्त्वपूर्ण पर्व हरितालिका तीजको पहिलो दिन आज दर खाएर मनाइँदै छ। भोलि व्रत बस्ने भएकाले परापूर्वकालदेखि नै अघिल्लो दिन नै दर खुवाउने प्रचलन रहेको छ। आजभोलि महिनौं अघिदेखि नै दर खाने र रमाइलो गर्ने चलन बढ्दो छ। तर तीज भन्दा एक दिन अगाडि दर खाने चलन रहिआएको छ। विवाहित महिलाले पतिको…