टिप्स Archives | Page 5 of 85 | Khabarhub Khabarhub

नियमित औषधि खाए मानसिक रोग निको हुन्छ

आज मानसिक स्वास्थ दिवस। सन् १९९२ देखि हरेक वर्ष १५० भन्दा बढी देशमा आजकै दिन अर्थात् अक्टुबर १० मा विभिन्न कार्यक्रम गरी विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ। यो दिवसले संसारमा मानसिक स्वास्थ्यसम्बन्धी मुद्दाहरू, समस्याहरू अनि उपचारात्मक र प्रतिरोधात्मक तरिकाहरूबारे चेतना जागृत गरिन्छ। पछिल्लो समय मानिसहरुमा मानसिक समस्या र त्यसबाट उत्पन्न हुने रोगहरुको संख्या बढ्दो छ।…