Live on
Your Voice, Your Power
मंसिरको पहिलो सातासँगै विस्तारै चिसो बढिरहेको छ। यो चिसोको मौसममा बालबालिका, वृद्धवृद्धा मात्र नभई युवा उमेरका मानिसलाई पनि विभिन्न समस्या देखिने गर्छन्। यो समयमा रुघाखोकी र निमोनियाको समस्या धेरै देखिन्छ। रुघाखोकीलाई सामान्य ठानेर समयमा उपचार नगरेमा निमोनिया हुनसक्छ। दीर्घ रोग भएकालाई झन् निमोनियाको सङ्क्रमणको जोखिम बढी हुने चिकित्सक बताउँछन्। किन हुन्छ निमोनिया ?, चिसो बढेसँगै…