टिप्स « Khabarhub

इन्टरनेट छैन, अफलाइनमा पनि यसरी हेर्न सकिन्छ यूट्यूबको भिडियो

काठमाडौं - यूट्यूब भिडियो हेर्नका लागि इन्टरनेटको कनेक्सन भइराख्नै पर्ने बाध्यता हटेको छ । धेरै मानिसहरूले अनलाइनमा भिडियोहरू हेर्न यूट्यूब भिडियोको प्रयोग गर्ने गर्छन्, तर बफरिङले हैरान भएका धेरैजसो मानिसहरुमा युट्यूब भिडियो डाउनलोड गरेर हेर्ने आदत बसेको छ । तर यूट्यूवले केही समयदेखि दिएको भिडियो डाउनलोड गर्ने अप्सनले यूट्यूवमै  भिडियोहरू अफलाइन हेर्न सकिने भएको छ ।…