टिप्स « Khabarhub

पैसाबाट सर्न सक्ने कोरोनाको संक्रमणबाट कसरी बच्ने ?

काठमाडौं- विश्व अहिले कोरोना महामारीको त्रासमा छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल लकडाउनकै अवस्थामा छ। लकडाउन भए पनि हरेक कामका लागि पैसाको आवश्यकता परिरहन्छ। ती आवश्यकता परिपूर्तिका लागि बैंक तथा वित्तीय संस्था वा त्यसले सञ्चालन गरेको एटिएमसम्म जानुपर्ने हुन्छ। एटिएममा गएर हामी पैसा त निकाल्छौं तर त्यो कति सुरक्षित छ त भन्ने…