टिप्स « Khabarhub

फोन नम्बर सोध्न अब १९७ मा फोन गर्न नपर्ने, यस्तो छ उपाय

अब कसैको फोन नम्बर पत्ता लगाउन १९७ मा फोन गर्न नपर्ने भएको छ । नेपाल टेलिकमको वेबसाइटबाटै अब कुनै पनि व्यक्ति तथा संस्थाका टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नुपर्ने टेलिफोन नम्बरहरू पत्ता लगाउन १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था व्यवस्था रहेकोमा अब टेलिकमको वेवसाइटबाट पनि नम्बरहरु हेर्न मिल्ने…