Live on
Your Voice, Your Power
मानिसहरुको घुटा, कुहिता तथा घाटीको छाला अन्य शरीरको छालाको तुलनामा केही कालो हुन्छ । बढी भार पर्ने तथा छालालाई असर पर्ने हुँदा कुहिना र घुँडाको छाला कालो हुँदै जान्छ । यसरी छाला कालो हुँदा त्यो कालो भागलाई कसरी हटाउने भन्ने तपाईलाई थाहा नहुन सक्छ । यस्तो कालो हटाउने केही घरलु विधि यस्ता छन्– कागतीको रस…