टिप्स « Khabarhub

उमेर नपुग्दै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन अपनाउनुस् यी ७ घरेलु उपाय

मानिसहरुको जीवनशैलीका कारण अहिले कसै कसैको उमेर नपुग्दै कपाल फुल्ने समस्या देखिन्छ । कसैको वंशानुगत गुणका कारण पनि कपाल फुल्ने गर्छ । कपाल फुल्ने समस्या छ भने अब चिन्ता नलिनुहोस् त्यसलाई घरमै उपचार गर्न सकिन्छ। युवा उमेरमै कपाल फुल्ने समस्याबाट छुटकारा पाउन यी सजिला घरेलु उपाय अपनाउनुस्। १.अमला कपाल फुल्ने समस्याको उपचारका लागि अमला एक…