टिप्स « Khabarhub

के गर्भावस्थामा नरिवल खाँदा साँच्चै बच्चा गोरो जन्मिन्छ ? केही भ्रम र यथार्थ यस्ता छन्

महिला गर्भवती भएदेखि नै उसको हेरचाहका लागि मानिसहरुले विभिन्न औषधिउपचारमा जुट्छन् । महिलाको स्याहार गर्न तल्लिन हुन्छन् । कोही डाक्टरको परामर्श लिएर महिलाको स्याहारमा जुटेका हुन्छन् भने कोही समाजमा भएका केही भ्रमलाई यथार्थ मान्दै त्यसैको पछि दौडिरहेका पनि हुन्छन् । कुनै वैज्ञानिक आधारविनाका यस्ता अवधारणाहरु कहिलेकाहीँ घातक हुन सक्छन् । यहाँ हामी यस्ता केही भ्रम…