टिप्स « Khabarhub

कागती पानी पिउनुस्, यस्तो हुन्छ फाइदा

कागती भिटामिन सीको भण्डार हो । कागतीको सेवनले छाला स्वस्थ र चम्किलो बनाउँछ । कागती पानी पीउने बानीले तपाईको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । भिटामीन सी को प्रमूख स्रोत मानिने कागतीलाई पानीमा हालेर बिहान खाली पेटमा पीउदा फाइदा हुने विज्ञहरु बताउँछन् । यस्तो छ कागतीपानीको फाइदा –कागती पानीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, –खाली पेटमा कागती…