पोषण Archives | Page 2 of 6 | Khabarhub Khabarhub

गर्मी मौसममा के खाने, के नखाने ?

काठमाडौं - केही दिनदेखि लगातार पानी परिरहेको छ। गर्मी र वर्षा भइरहेको समयमा हामीलाई अरु समयमा भन्दा रोगले बढी सताउँछ। यो मौसममा चर्को गर्मीले पसिना आउने, दादुराको समस्या, डिहाइड्रेसनको समस्या, अल्छीपन, आलश्यता र भोक नलाग्ने अपचको समस्या धेरै देखिन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन उच्च प्रोटिन युक्त खाना खानुपर्छ। साथै वर्षा याममा धेरै जसो मानिसमा रुघाखोकी,…