Live on
Your Voice, Your Power
तरकारकीको रुपमा बन्दा र ब्रोकाउली कत्तिको खाने गर्नु भएको छ । यदी बन्दा मिठो लाग्दैन र खान हुन्न भने अब खाने गर्नुहोस् किनकी यसले स्वास्थ्यमा ठूलो फाइदा पुग्छ । त्यो पनि क्यान्सरको जोखिम घटाउन बन्दा फाइदाजनक हुने अनुसन्धानले देखाएको छ । वैज्ञानिकहरूले आन्द्राको क्यान्सरको जोखिम घटाउने गुण भएका केही सागपातहरूको पहिचान भएको दाबी गरेका छन्…