Live on
Your Voice, Your Power
काठमाडौँ- काठमाडौँ महानगरपालिकामा आज र भोलि कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेल लगाइँदै छ । ६० देखि ६१ वर्ष उमेर समूहकालाई आज र भोलि कोरोनाविरूद्ध खोप लगाउन लागिएको महानगरपालिकाले जनाएको छ । खोप असार १ गते लगाइनेछ । यसअघि जेठ २८ र २९ मा ६० देखि ६१ वर्ष उमेर समूहलाई खोप लगाउने भनिएकोमा खोप अभाव भएपछि…