Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या १७ करोड ४७ लाख ३८ हजार ७६२ पुगेको छ । बितेको २४ घण्टामा विश्वमा ३ लाख ५९ हजार १२७ जना संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अवधिमा १० हजार १६४ जना संक्रमितको मृत्यु भएको छ । अहिले विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ लाख ६२ हजार ५७० पुगेको छ…