समाचार Archives | Page 109 of 402 | Khabarhub Khabarhub

उपचार शुल्क सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौँ– सरकारले कोभिड–१९ संक्रमित बिरामीको उपचारवापत लाग्ने शुल्कको विवरण सार्वजनिक गर्न देशभरका सबै अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बिरामीको उपचारवापत लाग्ने रकम ७ दिनभित्र सार्वजनिक गर्न सरकारी, निजी, सामुदायिक सबैथरि अस्पताललाई निर्देशन दिएको हो । गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले जारी गरेको…