Live on
Your Voice, Your Power
काठमाडौँ– अमेरिकाले १५ लाखभन्दा बढी डोज खोप नेपाललाई उपलब्ध गराउने भएको छ। नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सामाजिक सञ्जालमा संक्षिप्त जानकारी दिँदै अमेरिकाले केही दिनमा कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन लागेको जानकारी दिएका हुन्। अमेरिकाले अमेरिकी फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित जेन्सेन खोप सहयोग गर्न लागेको हो। यो खोप एक मात्रा (डोज)…