Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले कोरोना महामारीमा दिनरात नभनी खटिने जनशक्तिलाई प्रोत्साहन प्याकेज घोषणा गर्न आग्रह गरेका छन् । स्वास्थ्य जनशक्ति अभाव देखिएको भन्दै सुरक्षा र प्रोत्साहनको प्याकेज बनाउन उनले सरकारलाई आग्रह गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । ‘स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार…