Live on
Your Voice, Your Power
काठमाडौँ- सोमबारसम्ममा देशभर कोरोना भाइरसका सक्रिय संक्रमितहरूको संख्या ५४ हजार नाघेको छ । कोभिड प्रभावित जिल्लाका अस्पतालका बेडहरू संक्रमितले भरिएका छन् । काठमाडौँ उपत्यकामा दैनिक ३ हजार जनाभन्दा बढी संक्रमित थपिने गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यका अस्पतालहरूमा २ हजार जनाभन्दा बढी उपचाररत छन् । अन्य घरमै अइसोसेसनमा छन् । काठमाडौँ महानगरपालिकाभित्र…