समाचार Archives | Page 146 of 404 | Khabarhub Khabarhub

बालबालिका ‘युके भेरियन्ट’को जोखिममा : तीन दिनमा १९ वर्ष मुनिका १७० संक्रमित थपिए

काठमाडौँ– नेपालमा केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दो दरमा देखिएको छ । अहिले युवा तथा बालबालिकाहरुमा युके भेरियन्ट संक्रमणको जोखिम बढेको जनाइएको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो तीन दिन अर्थात विहीबारसम्म १९ वर्ष मुनिका १७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विहीबार ५३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १९ वर्ष…