Live on
Your Voice, Your Power
काठमाडौं- देशभर पाँच सयभन्दा बढी सक्रिय कोरोना संक्रमित रहेका जिल्लाको संख्या १२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको पछिल्लो तथ्यांकनुसार मोरङ, सुनसरी, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, रौतहट र रुपन्देही रहेका छन्। यसैगरि मुस्ताङ र हुम्लामा सक्रिय संक्रमित शुन्य रहेको मन्त्रालयले जनाएको छ। देशभर आईसीयूमा उपचाररत संक्रमितको संख्या १३२…