समाचार Archives | Page 277 of 402 | Khabarhub Khabarhub

जलेश्वरका २७ सहित महोत्तरीमा थपिए ३० कोरोना संक्रमित

महोत्तरी- सोमबार महोत्तरीमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जलेश्वर नगरपालिकाका कर्मचारीसहित महोत्तरीमा ३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो । योसँगै महोत्तरीमा कोरोना संक्रमितको संख्या ९०१ पुगेको छ । आज संक्रमित हुनेहरुमा जलेश्वरनगरपालिकाका २७ जना , लोहारपटी नगरपालिकाका १ जना, रणभिम गण प्रकौलीका १ जना…