समाचार Archives | Page 296 of 402 | Khabarhub Khabarhub

२४ घण्टामा १३६ ले जिते कोरोना संक्रमण, हालसम्म निको हुने २८३४ पुगे

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभरबाट १ सय ३६ जना कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्। जसमध्ये महिला १८ र ११८ जना पुरुष छन्। गोठगाँउ आइसोलेसन सेन्टरबाट भोजपुरका १ पुरुष, इलामका २ पुरुष, झापाका २९ पुरुष, मोरङका ११, पाँचथरका १ पुरुष, सुनसरी २० पुरुष, ताप्लेजुङ्ग १ पुरुष उदयपुरका ४ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गोरखाका…