समाचार Archives | Page 341 of 414 | Khabarhub Khabarhub

नेपालमा कसरी हुन्छ कोरोनाको परीक्षण ? र्‍यापिड टेस्ट र पीसीआरको नतिजा किन फरक ?

काठमाडौं– र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) बाट गरिएको कोरोना परीक्षणमा आइतबार बाग्लुङकी एक ६५ वर्षीया महिलामा कोरोना संक्रमण देखियो । कोरोना पोजेटिभ देखिएपछि ती महिला र उनको नजिकको सम्पर्कमा रहेका छोरालाई काठेखोला गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टाइनमा ल्याइयो । क्वारेन्टाइनमा राखेपछि पीसीआर विधिबाट कोरोना परीक्षण गर्न महिलाको (थ्रोड स्वाब) नमूना संकलन गरी पोखरामा रहेको कोरोना परीक्षण ल्याबमा…