समाचार Archives | Page 343 of 402 | Khabarhub Khabarhub

चीनबाट ल्याइएका १ सय ७५ जनालाई खरिपाटी पुर्‍याइयो, १५ दिन क्वारेन्टाइनमा रहने

काठमाडौं – चीनको वुहान शहरबाट ल्याइएका एक सय ७५ जनालाई भक्तपुर खरिपाटीमा पुर्‍याइएको छ । बिहान ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका सबै एक सय ७५ जनाको स्वास्थ्यमा कुनै समस्या नदेखिएपछि भक्तपुरकाे खरिपाटीमा तयार गरिएको क्वारेन्टाइनमा पुर्‍याइएको हो । उनीहरुलाई एउटा एम्बुलेन्स र पाँच वटा ठूलो बसमा सुरक्षाकर्मीले स्कटिङ गरेर खरिपाटी पुर्‍याएका छन । क्वारेन्टाइन…