Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले कोरोना भाइरसको संक्रमणबाट प्रभावित चीनमा रहेका नेपालीलाई मंगलबारसम्म राख्ने स्थानको टुंगो लागे बुधबार नै स्वदेश फर्काइने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरस प्रभावित क्षेत्रबाट ल्याइने नेपालीलाई राख्ने स्थान मंगलबार साँझसम्म टुंगो लाग्ने जानकारी दिएको हो । चीनबाट ल्याइने नेपाली नागरिकलाई राख्ने सुरक्षित स्थानको टुंगो लाग्नेवित्तिकै बुधबार…