Live on
Your Voice, Your Power
डडेल्धुरा– चिकित्सा क्षेत्रको सुधारका मागसहित १७ औं पटक डडेल्धुरा पुगेर अनसनमा बसेका डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल सारिएको छ । डडेल्धुरास्थित निर्मला भट्टको निजी निवासमा अनसन बसेका डा. केसीको स्वास्थ्यमा प्रतिकूल समस्या देखिएपछि जनप्रतिनिधि, स्थानीय नागरिकको रोहबरमा अनसन बसेको पाँचौं दिनमा अस्पताल सारिएको हो । उनलाई डडेल्धुरा अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। डा.…