समाचार Archives | Page 370 of 402 | Khabarhub Khabarhub

औषधि व्यवस्था विभागमा फर्किए ढकाल

काठमाडौं– औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकालको पुर्नवहाली भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढकाललाई महानिर्देशकको पदमा पुर्नवहाली गरेको छ । अदालतले आदेश दिएको डेढ महिनापछि ढकालको पुनर्वहाली भएको हो । कर्मचारी समयोजन हुनुअघि ढकाल विभागको महानिर्देशकको पदमा कार्यरत थिए । समायोजनमा महानिर्देशकका रुपमा रहेका ११ औं तहका नारायण ढकाललाई विभाग…