समाचार Archives | Page 382 of 407 | Khabarhub Khabarhub

समाचार प्रभाव: कान्तिले ३ दिनभित्रै मर्मत गर्‍यो पानी चुहिएको भवन

काठमाडौं– कान्ति बाल अस्पताल भित्र पानी चुहिने सिलिङको एक महिनापछि मर्मत भएको छ । अस्पतालको मेडिकल वार्डतर्फ जाने बाटोमा एकमहिना अघिदेखि पानी चुहिन्थ्यो । अस्पतालको प्रयोगजनका लागि जडान गरिएको पानीको पाइप सिलिङ भित्रै फुटेर पानी चुहिने भएपनि अस्पतालले एक महिनासम्म मर्मत गरेको थिएन । एकमहिनासम्म मेडिकल वार्डमा जाने बाटोमा पानी चुहिदा पनि अस्पतालले नबनाएपछि खबरहबले…