Live on
Your Voice, Your Power
नेपालमा दीर्घ रोगका बिरामीहरु बढ्दै गएका छन् । अस्वस्थकर जीवनशैलीका कारण मानिसहरुमा मुटु, मधुमेह, क्यान्सर, डिप्रेसन लगायतका रोगका बिरामीहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन् । स्वस्थकर खानेकुरामा ध्यान नदिने, धेरै तनाव लिने, सुर्तीजन्य पदार्थको सेवन गर्ने बानीले मानिसहरुमा दीर्घ रोगहरु बढ्दै गएको छ । रोग लागेपछि उपचारका लागि समय र पैसा खर्च गर्नुभन्दा रोग लाग्नुअघि नै…