समाचार Archives | Page 390 of 404 | Khabarhub Khabarhub

गर्मीमा हुन्छ यस्ता रोगको जोखिम, सचेत रहन डा पुनको सुझाव

गर्मी  माैसममा सरुवा रोगको जोखिम उच्च रहन्छ । विशेषगरी सरुवा रोग पानीजन्य संक्रमण, खानपान र हावाका कारण र किटजन्य  कारणले सर्ने गर्छ । गर्मी महिनामा सबैभन्दा बढी पानी, हावा र किटजन्य रोगका कारण विभिन्न रोगहरु सर्ने गर्छ । किन बढ्छ  गर्मीमा सरुवा रोग ? सरुवा रोगको विषयमा हरेक वर्ष चेतनामूलक कार्यक्रमहरु हुन्छन् । लाखौं बजेट…