समाचार Archives | Page 392 of 404 | Khabarhub Khabarhub

आमालाई क्यान्सर– छोराका दुवै मिर्गौलामा समस्या, सहयोगका लागि गुहार माग्दै बुहारी

कोहलपुर– आमा फोक्सोको क्यान्सरबाट पीडित छन् । छोरालाई मिर्गौलासम्बन्धी रोगले सताएको छ । यो पीडा हो, बाँकेको राप्ती सोनारी गाउँपालि–७ लापुरकी ६० वर्षीया तुलसा शाही र २४ वर्षीया हिरेन्द्रको । तुलसा लामो समयदेखि फोक्सो क्यान्सरबाट पीडित छन् । आर्थिक समस्याका कारण उनले उपचार गर्न पाएकी छैनन् । यसमाथि झन् २४ वर्षीया छोराका दुवै मिर्गौलामा समस्या…