समाचार Archives | Page 393 of 407 | Khabarhub Khabarhub

अफ्रिकामा इबोलाका बिरामी देखिएपछि डब्लूएचओको आकस्मिक बैठक

जेनेभा– अफ्रिकी मुलुकहरु प्रजातान्त्रिक गणतन्त्र कङ्गो र युगाण्डामा इबोलाका बिमारी फेला परेपछि विश्व स्वास्थ्य संगठन एब्लूएचओको आकस्मिक बैठक डाकिएको छ । बैठक शुक्रबारका लागि स्विट्जरल्याण्डको जेनेभामा डाकिएको बताइएको छ । बैठकले पछिल्लो इबोलाको महामारीलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटको घोषणा गर्ने वा नगर्ने विषयमा निर्णय लिने जनाइएको छ । इबोलाका कारण पछिल्लो पटक युगाण्डामा दुई…