समाचार Archives | Page 397 of 402 | Khabarhub Khabarhub

विपन्न परिवारमा निःशुल्क स्वास्थ्य बीमा

बेझाड- पाल्पाको माथागढी गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । विपन्न स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र बसोबास गरेका ८ सय विपन्न घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यस वर्ष स्वास्थ्य बीमा कार्यक्रमका लागि गाउँपालिकाले २० लाख रुपैयाँ बजेट छुट्याएर सबै वडा वडामा पुगेर स्वास्थ्य बीमा दर्ता कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष सन्तोष…