Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य मन्त्रालयको ओएनएम सर्वेक्षणविरुद्ध आन्दोलनरत रेडियोग्राफी संघले आफ्ना सम्पूर्ण विरोधका कार्यक्रमहरू फिर्ता लिएर आन्दोलन स्थगित गरेको छ । मन्त्रालयले उनीहरूका मागहरूलाई संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि सरकारी रेडियोग्राफी संघ र नेपाल रेडियोलोजिकल सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलन फिर्ता लिएको घोषणा गरेका हुन् । बिहीबार स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सचिव डा.…