Live on
Your Voice, Your Power
काठमाडौँ- वर्षौँको युद्धले क्षतविक्षत पूर्वी अफ्रिकी राष्ट्र सुडानमा पछिल्लो समयमा भएका आदिवासी हिंसामा एक सय ४५ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । मानवीय मामिला समन्वयसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसीएचए) ले यो महिना भएका झडपमा कम्तिमा एक सय ४५ जनाको मृत्यु भएको र एकसय ८० जना घाइते भएका जनाएको हो । हालैका वर्षमा सबैभन्दा…