Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख नाघेको छ । बितेको २४ घण्टामा ३ लाख १२ हजार ४३३ संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३ करोड ४१ लाख ४६ हजार ५५८ पुगेको हो । त्यस्तै बितेको २४ घण्टामा ६ हजार १८४ संक्रमितको ज्यान गएको छ । योसँगै विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख…