अमेरिका / क्यानडा Archives | Page 106 of 170 | Khabarhub Khabarhub

अमेरिकामा कोरोना भाइरसले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु

काठमाडौं - अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७३ हजारभन्दा बढीको मृत्यु भएको छ । सोमबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ५२२ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ७३ हजार १२८ पुगेको छ । यस्तै एकैदिन थप ३६ हजार ७९० जनामा संक्रमण पुष्टि भएपछि अमेरिकामा कोरोना संक्रमितको…