अमेरिका / क्यानडा Archives | Page 107 of 170 | Khabarhub Khabarhub

अमेरिकामा कोरोना संक्रमित संख्या ५३ लाख नाघ्यो

काठमाडौं - कोरोनाको संक्रमण सबैभन्दा धेरै असर परेको अमेरिकामा संक्रमित संख्या ५३ लाख ४ हजार ३६२ पुगेको छ । बितेको २४ घण्टामा ५२ हजार ९२४ संक्रमित थपिएका छन् । त्यस्तै २४ घण्टाको अवधिकमा संक्रमित १ हजार ३९५ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ६७ हजार ५८७ पुगेको छ…