Live on
Your Voice, Your Power
एजेन्सी- इजरायल र खाडी देश बहराइनबीच शान्ति सम्झौतामा सहमति भएको छ । दुई देशबीच शान्ति सम्झौता गर्ने सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । आपसी सम्बन्ध पूर्णरुपमा सामान्य बनाउनका लागि इजरायल र बहराइन सहमत भएको ट्रम्पले बताएका हुन्। उनले ट्वीट गरेर इजरायलसँग शान्ति स्थापनाका सम्बन्धमा सहमति पुग्ने बहराइन पछिल्लो ३० दिनमा दोस्रो…