Live on
Your Voice, Your Power
एजेन्सी- मेक्सिको हुँदै अमेरिका छिर्ने गोप्य 'टनेल' भेटिएको छ । अमेरिकाको ‘इमिग्रेसन एण्ड कस्टम्स इन्फोर्समेन्ट एजेन्ट (आईसीई)’ले अमेरिका छिर्न मेक्सिकोबाट गोप्य ‘टनेल’ को निर्माण भएको र उक्त टनेलमार्फत अवैध रूपमा मानिसहरू धमाधम अमेरिका छिरिरहेको पत्ता लगाएको हो। आईसीईले सीमामा बनेको यो गुफाको जानकारी पाएपछि यसको अनुसन्धान जारी राखेको छ । गत शुक्रबार आईसीईले रिपोर्ट सार्वजनिक…